
काठमाडौँ । इटालीको एउटा सैलुनमा तालु खुइलेहरुमापथि प्रहरीले छापा मार्दा लागूऔषध फेला परेको छ । सैलुनमा तालु खुइलिएका मान्छेको भीड लागेको देखेर शंका लागेपछि प्रहरीले छापा मारेको हो ।
इटालीको जेनोआ सहरमा रहेको सैलुनमा तालु खुइलिएका र दारी नभएका मान्छेको भीड लागेपछि प्रहरीले आशङ्का गरी छापा मारेको हो । छापा मार्ने क्रममा लागूऔषध कारोबारी प्रहरीको फन्दामा परेका हुन् ।
५५ वर्षीय पुरुषले सञ्चालन गरेको त्यो सैलुनमा आउने मानिस बाहिर निस्किँदा पनि जस्ताको तस्तै देखिन्थे । पछि थप अनुसन्धान गर्दै जाँदा त्यस ठाउँमा लागूऔषधको कारोबार हुने गरेको खुलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव