
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्सबाट उहाँले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन वर्षलाई बिदा गरी हर्षोल्लासका साथ सर्प वर्षलाई स्वागत गरेर ग्लापो लोसार मनाउने गरेका बताउँदै उहाँले एक्समा यस सर्प वर्षले हामी सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय