
मोरङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
नेविसंघ जिल्ला सभापति पोखरेल शेखर कोइराला निकट मानिन्छन् । पोखरेललार्ई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेल नेतृत्वको समूहले बिहीबार दिउँसो क्याम्पस परिसरमै कुटपिट गरेको हो । पोखरेललाई कुटपिट गर्ने समूह कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
नेविसंघ स्रोतका अनुसार पोखरेल आसन्न स्ववियु निर्वाचनको तयारीको क्रममा क्याम्पस पुग्दा त्यहाँ पौडेल पक्षकाहरुसँग भनाभन भएपछि कुटपिट भएको हो । पोखरेललाई अस्पताल भर्ना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय