
काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको एउटा घरमा आगलागी भएको छ । आइतबार बिहान सुमनध्वज जोशीको घर नम्बर ४६ मा पूजाकोठाबाट आगो सल्किएको ललितपुर नगर प्रहरीले जनाएको छ ।
ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार पूजाकोठामा बालेको दियो बत्ती पल्टेर घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेमा सामानहरू जलेर नष्ट भएको पनि प्रहरी प्रमुख हाछेथुले बताउनुभयो । ललितपुर महानगरपालिकाका दुई वटा दमकल र पानी ट्यांकरको सहायतामा आगो भने निभाइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय