
काठमाडौँ । संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गराउन नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आउने आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा संसदीय दल बैठक तय गरेको छ ।
संसदीय दल बैठकमा संसदमा दर्ता भएका विधेयकलाई कसरी छिटो पारित गराउने ? सांसदलाई कसरी प्रभावकारी गराउने ? भन्ने लगायत समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनु भएको छ।
संसद बैठक १८ माघ गते बस्दैछ । कांग्रेसले त्यसअघि संसदीय दल बैठक राखेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु