छुटाउनुभयो कि?

‘आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ’

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले  मुलुकको  आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ। नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका महतले महासमिति बैठकमा मुलुकको आर्थिक अवस्थाबारे धारणा व्यक्त गर्नुभएको हो । 

+