ट्राफिक नियम मिच्नेलाई दिनभर सडकमै राखिने
2081-11-29
काठमाडौँ । सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ ।