हलेसीमा रामनवमी मेला
2081-12-23
महोत्तरी । नयाँ वर्ष २०८२ शुरु हुन अझै एक साता बाँकी छ । तर महोत्तरीको सुदूरउत्तरी क्षेत्रका चुरे पर्वतीय शृङ्खला आसपासमा नयाँ वर्ष तयारीको चहलपहल शुरु भएको छ ।