छुटाउनुभयो कि?

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

सर्लाही। सर्लाहीको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो । 

+