अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरबाट उद्धार
2081-11-11
काठमाडौँ । शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८० अनुसार नगरले स्नातक वा स्नातकोत्तर तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत र नगरपालिकाभित्र अध्यापन नहुने प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरतलाई एक लाख र साधारणतर्फ स्नातक वा स्नातकोत्तर पढ्नेलाई २५ हजार रुपैयाँ प्रदान भइरहेको छ ।