पृथ्वीजयन्तीमा राप्रपा नेपालको चियापान
२७ पुष २०८०, शुक्रवार
बाग्लुङ । समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा हरियाली देखिने यो ताल बाग्लुङको मुख्य पर्यटकीय गन्तव्य हो । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ ।