
काठमाडौँ । काठमाडौँको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला शुरु भएको छ ।
खिचापोखरी न्यूरोड व्यापार सङ्घको आयोजनामा शुरु भएको मेलामा उपभोक्तालाई सहुलियतमा ‘रेडिमेड’ कपडा तथा जुत्ता बिक्री गरिने सङ्घका अध्यक्ष सागर शाक्यले जानकारी दिनुभएको छ।
आजदेखि शुरु भएको मेला भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सर्ट, पाइन्ट, टिसर्ट, रेडिमेड गार्मेन्ट र जुत्ता ४० देखि ६० प्रतिशतसम्म छुटमा पाइने सङ्घका वरिष्ठ उपाध्यक्ष भरत बडालले बताउनुभयो ।
६ सय व्यवसायी रहेको खिचापोखरी न्यूरोड क्षेत्रमा वर्षको दुईपटक यस्ता मेला आयोजना गरिने वरिष्ठ उपाध्यक्ष बडालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण