रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प
४ चैत २०८०, आइतवार
काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठक मञ्जु शर्मा अन्सारीको निधनथि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठकले प्रतिनिधिसभा सदस्य शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको छ