छुटाउनुभयो कि?

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

बागलुङ । कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो । सर्वोच्चको आदेशपछि नदी किनारमा बालुवा उठाउँदै आएका तीन सय मजदुर बेरोजगार भएका छन् । 

+