छुटाउनुभयो कि?

अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । अब  बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ   । 

+