राम्रो नेपाल

जेठमा हिमाली लेखक सम्मेलन हुने

काठमाडौँ । आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन हुने भएको छ ।  हिमाली लेखक सम्मेलन ‘न्यूयोर्क राइटर्स वर्कसप’ले गर्न लागेको हो । लेखक सम्मेलन जेठ ९ देखि २० गतेसम्म काठमाडौँ, भक्तपुर र कास्कीमा हुने राइटर्स वर्कसपले जनाएको छ ।