अन्तराष्ट्रिय

जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् ।