लुम्बिनी

डेङ्गु सङ्क्रमण रोक्न उच्च सतर्कता

नेपालगन्ज । भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।