
काठमाडौँ । पशुपति क्षेत्र विकास कोष अन्तरगत पर्ने बालुवा खानीमा भएको भ्रष्टाचारमा तत्कालीन स्थानीय विकास अधिकारीसहित ३ जना पक्राउ परेका छन् ।
बालुवा खानी भ्रष्टाचार प्रकरणमा तत्कालीन स्थानीय विकासद्वय महेन्द्रलाल श्रेष्ठ र प्रेमराज जोशी तथा पशुपति विकास कोषका तत्कालीन निर्देशक राजुकुमार रेग्मी पक्राउ परेका हुन् ।
बालुवा खानी भ्रष्टाचार प्रकरणमा अदालतले दोषी ठहर्याएका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय